May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए

कप्तान देव खनालको शतकमा नेपालले इरानलाई दियो ३५४ रनको विशाल लक्ष्य

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० ११:३५
कप्तान देव खनालको शतकमा नेपालले इरानलाई दियो ३५४ रनको विशाल लक्ष्य

काठमाडौं । कप्तान देव खनालको शतक प्रेरित नेपालले मलेसियामा आजबाट सुरु भएको एसीसी यू १९ प्रिमियर कपमा इरानलाई ३५४ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पूरै ५० ओभर खेल्न सकेन । नेपालले केवल ४०.१ ओभर मात्र खेल्न सक्यो । १० ओभर बाँकी छँदै अलआउट भएको नेपालले विष्फोटक ब्याटिङको बलमा ठूलो स्कोर खडा गरेको हो ।

नेपालका लागि कप्तान देव खनालले तुफानी शतक बनाए । उनले ६० बलमा १२ चौका र ४ छक्का हान्दै १०० रन बनाए । दिपक बोहराने ५९ बलमा ६५ रन बनाए ।

यस्तै दिपक प्रसाद डुम्रेले ४४ बलमा ६९ रन बनाए । दीपेश कँडेलले २२ बलमा २९ रन बनाए । इरानका लागि सलमान नियाजमन्द र दद्राहमन रइसीले समान ३–३ विकेट लिएका छन् ।

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० ११:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्