November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

बोलेरो र स्कुटर ठोक्किँदा चालकको मृत्यु

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० ११:४0
बोलेरो र स्कुटर ठोक्किँदा चालकको मृत्यु
  • बोलेरोमा स्कुटर ठोक्किँदा चालकको मृत्यु
  • पनौतीबाट दाहालटारतर्फ जाँदै गरेको स्कुटर 
  • उपचारका क्रममा धुलिखेल अस्पतालमै मृत्यु

काठमाडौं ।।

काभ्रेको पनौती नगरपालिका–१० दाहालटारमा मंगलबार राति बोलेरोमा स्कुटर ठोक्किँदा चालकको मृत्यु भएको छ । रोकी राखेको बा ७ च ६२७७ नम्बरको बोलेरोमा पनौतीबाट दाहालटारतर्फ जाँदै गरेको बा ६५ प ७१३९ नम्बरको स्कुटर ठोक्किएको थियो । मृत्यु हुनेमा पनौती नगरपालिका–७, बसपार्क बस्ने १६ वर्षीय इरोज ताम्राकार रहेका छन् । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटरको पछाडि सवार १७ वर्षीय सुवोध श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

 

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० ११:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्