sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पूर्वब्रिटिस गोर्खाहरुले बेलायती प्रधानमन्त्रीलाई दिए अल्टिमेटम

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १०, २०८० १७:३३
पूर्वब्रिटिस गोर्खाहरुले बेलायती प्रधानमन्त्रीलाई दिए अल्टिमेटम

काठमाडौं । भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले समान पेन्सनका लागि दबाब दिँदै पुनः बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई अल्टिमेटम दिएका छन् ।

बेलायत र नेपाल सरकारबीच मन्त्रिस्तरीय वार्ता हुने तयारी भइरहेका बेला भूतपूर्व ब्रिटिस गोर्खा सैनिकले बेलायती प्रधानमन्त्री सुनकलाई अल्टिमेटम दिएका हुन् ।

बेलायत सरकार समान पेन्सनको माग कार्यान्वयनमा दृढ नदेखिएको पूर्व गोर्खाहरुको गुनासो छ । सत्याग्रह संयुक्त संघर्ष समिति यूके नेपालका तर्फबाट प्रमुख संयोजक कृष्णबहादुर राईले हिजो (बिहीबार) लन्डनस्थित बेलायती प्रधानमन्त्री कार्यालयमा अल्टिमेटम बुझाएका हुन् ।

बेलायत र नेपाल सरकारबीच आगामी नोभेम्बर २२ मा लन्डनमा वार्ता हुने तय भएको छ । उक्त वार्तामा समान पेन्सन मुद्दा नउठाइए फेरि आमरण अनशन बस्न बाध्य हुने चेतावनी पूर्वब्रिटिस गोर्खाहरुको छ । चरणबद्ध छलफलपछि दुई सरकारबीच तेस्रो मन्त्रिस्तरीय वार्ता हुन लागेको हो ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १०, २०८० १७:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid