sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

टी–२० विश्व कप एसिया छनोट : ओमान र बहराइन विजयी

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १४, २०८० १४:४२
टी–२० विश्व कप एसिया छनोट : ओमान र बहराइन विजयी

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोट अन्तर्गत आजका खेलमा ओमान र बहराइन विजयी भएका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ओमानले सिङ्गापुरलाई र मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बहराइनले हङकङलाई हराएको हो ।

सिङ्गापुरलाई २२ रनले पराजित गरेको ओमानले लगातार दोस्रो जित निकालेको छ। यसअघि पहिलो खेलमा ओमानले मलेसियालाई पराजित गरेको थियो ।

आज टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७४ रन बनाएको थियो । जवाफमा सिङ्गापुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ५२ रनमात्रै बनायो ।

यस्तै, मूलपानी क्रिकेट मैदानमा बहराइनले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको हङकङ १९ ओभर एक बलमा एक सय २६ रन बनाएर आउट भयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइन १९ ओभर ३ बलमा एक सय ४६ रन बनाउँदै अलआउट भएको थियो । लगातार दोस्रो जित निकालेको ओमान तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनल नजिक पुगेको छ ।

लगातार दुई खेलमा पराजित भएको सिङ्गापुर एक खेल अगावै सेमिफाइनल यात्राबाट बाहिरिएको छ । आजै कीर्तिपुरमा दिउँसो साढे १ बजे नेपाल र मलेसिया तथा मूलपानीमा कुवेत र यूएई खेल्दैछन् ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १४, २०८० १४:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid