sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गाजाको शरणार्थी क्याम्पमा विष्फोट, ५० को मृत्यु

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० १0:१५
गाजाको शरणार्थी क्याम्पमा विष्फोट, ५० को मृत्यु

उत्तरी गाजाको जबालिया शरणार्थी क्याम्पमा भएको विष्फोटमा ५० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। हमास शासित स्वास्थ्य मन्त्रालय तथा नजिकैको इन्डोनेसियन अस्पतालका अनुसार विष्फोटमा थुप्रै मानिस घाइते पनि भएका छन्।

समाचार एजेन्सीहरुले घटनास्थलका हृदयविदारक तस्बिर तथा भिडियोहरु सार्वजनिक गरेका छन्, जसमा मानिसहरु भग्नावशेषमा आफन्तजन खोजिरहेका देखिन्छन्।

यो विष्फोट इजरायली हवाई हमलाका कारण भएको हमासको भनाइ छ। यसको बारेमा इजरायली पक्षबाट भने कुनै प्रतिक्रिया आएको छैन।

गाजा शहरको उत्तरी क्षेत्रमा रहेको जबालिया क्याम्प गाजाका आठ शरणार्थी क्याम्पमध्येको सबैभन्दा ठूलो हो। संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२३ जुलाईसम्ममा त्यहाँ १ लाख १६ हजारभन्दा बढी प्यालेस्टिनी शरणार्थीले नाम टिपाएका छन्।

सन् १९४८ को लडाइँपछि त्यहाँ शरणार्थी बस्न थालेका हुन्। यो सानो तर घना बसोबास भएको क्षेत्र हो। जबालियामा २६ स्कुल, एक फुड डिस्ट्रिब्युसन सेन्टर र दुई स्वास्थ्य केन्द्र पनि छन्।

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० १0:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid