sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रुपेश सर्राफको हत्यामा संलग्न पाँच जना सार्वजनिक

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० १६:२0
रुपेश सर्राफको हत्यामा संलग्न पाँच जना सार्वजनिक

प्रहरीले बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कूलका सञ्चाल रुपेश सर्राफको हत्यामा संलग्न पाँच जनालाई सार्वजनिक गरेको छ ।

कलैयाको भरतचोक नजिकै सर्राफलाई गोली हानी हत्या गरिएको थियो । उक्त प्रकरणमा आठ जनाको संलग्नता देखिएको प्रहरीले बताएको छ । संलग्नमध्ये पाँच जनालाई प्रहरीले आज (बुधबार) सार्वजनिक गरेको हो ।

प्रहरीले हत्यामा संलग्न राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंहलाई सार्वजनिक गरेको हो । अझैं पनि घटनाको मुख्य योजनाकार पक्राउ पर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त हत्या प्रकरणका मुख्य योजनकारका रुपमा चिनिएका मनोज गुप्ता भारततर्फ फरार रहेका छन् । एक महिलासँगको सम्बन्धका कारण उक्त घटना हत्यासम्म पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० १६:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid