May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

हङकङलाई हराउँदै यूएई समूह विजेता, फाइनलमा पुग्न नेपालसँग खेल्ने

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १५:३९
हङकङलाई हराउँदै यूएई समूह विजेता, फाइनलमा पुग्न नेपालसँग खेल्ने

काठमाण्डाै – यूएई आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा समूह ‘बी’ काे विजेता बनेकाे छ । आज बिहीवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा यूएईले हङकङलाई २२ रनले हरायाे ।

यूएईले दिएकाे १ सय ७७ रनकाे लक्ष्य पछ्याएकाे हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५४ रनमात्र बनाउन सक्याे । हङकङका यान्से रथले सर्वाधिक ५९ रन बनाए । बलिङतर्फ यूएईका जहूर खान र अली नसीरले समान २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनायाे । यूएईका बसिल हमीदले नटआउट ५१ र कप्तान मुहम्मद वसीम ४६ रन बनाएर आएट भए । बलिङतर्फ हङकङका यासिम मुर्तजाले ३ र नसरुल्ला रानाले २ विकेट लिए ।

अब समूह ‘बी’ काे विजेता यूएईले सेमिफाइनलमा भाेलि शुक्रवार समूह ‘ए’ काे उपविजेता नेपालसँग खेल्नेछ ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १५:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट