sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोशी प्रदेश सरकारले भुकम्पपीडितलाई १ करोड र एक ट्रक सामाग्री दिने

  • साझा परिवेश
  • शनिबार, कार्तिक १८, २०८० १६:१२
कोशी प्रदेश सरकारले भुकम्पपीडितलाई १ करोड र एक ट्रक सामाग्री दिने

विराटनगर ।। जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गए राति गएको भूकम्पका पीडितहरूका लागि कोशी प्रदेश सरकारले एक करोड उपलब्ध गराउने भएको छ ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा १ करोड जम्मा गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता शमशेर राईले बताए । मन्त्री राईका अनुसार एक ट्रक जिन्सी उपलब्ध गराउने निर्णय गरेको छ । कमल, त्रिपाल म्याट लगायतका जिन्सी सामाग्री उपलब्ध गराइने प्रवक्ता राईले बताए ।

हिजो राति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडितहरूको उद्धार, राहत र पुनः निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको हो ।

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६।४ म्याग्निच्यूडको भूकम्प गएको थियो । अहिले सम्म १३८ जनाको निधन भइसकेको छ भने १५० भन्दा बढी घाइते छन् ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक १८, २०८० १६:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid