sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रशंसा बटुल्दै गायिका मेनुका पौडेल

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १५:0९
प्रशंसा बटुल्दै गायिका मेनुका पौडेल

इन्डियन आइडलमा प्रतियोगीको रूपमा दमदार प्रस्तुति दिँदै आएकी नेपाली गायिका मेनुका पौडेलको चर्चा यतिबेला चुलिँदो छ । उनले सबैको मन जित्न सफल भएकी छन् । गत शनिवार बेलुका उनले दिएको प्रस्तुतिको बलिउड निर्देशक महेश भट्टले पनि प्रशंसा गरेका छन् । उक्त प्रस्तुतिमा उनले भट्टकै निर्देशन रहेको हिट फिल्म ‘जख्म’ को गीत ‘गली मे आज चाँद निस्का’ गाएकी थिइन् । जसलाई सबैले तारिफ गरेका थिए ।

मेनुकाले उक्त गीत गाउँदा महेशसहित जजहरू श्रेया घोषाल, विशाल दिदलानी भावविह्वल देखिन्थे । प्रस्तुति सकिएपछि उनीहरुले मेनुकालाई स्ट्यान्डिङ ओभेसन पनि दिएका थिए । मेनुकाले उक्त गीत गाउँदा महेशसहित जजहरू श्रेया घोषाल, विशाल दिदलानी भावविह्वल देखिन्थे । प्रस्तुति सकिएपछि उनीहरुले मेनुकालाई स्ट्यान्डिङ ओभेसन पनि दिएका थिए ।

त्यसपछि प्रशंसा गर्दै भने, ‘मलाई आज यकिन भएको छ । एउटा आँखा हृदयभित्र पनि हुन्छ । जसबाट तपाईँले संसारलाई देख्नुहुन्छ । छोरी जुन चन्द्रमा तिमीले देखाएकी छौ, त्यो चन्द्रमा त कहिल्यै देखेको छैन ।’पौडेलको गायनको प्रतियोगितामा जर्जका अलवा सामाजिक सञ्जालमा पनि हुने गरेको छ ।
पौडेलको अहिले प्रतियोगितामा अन्तिम १५ को प्रतिस्पर्धा चलिरहेको छ । प्रतियोगिताको सुरुमै गोल्डेन माइक जितेर उनले चौतर्फी पाएकी थिइन् ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १५:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid