April 17, 2025 | बिहिबार, बैशाख ५, २०८२
सुचनाहरु
विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान  २ महिनापछि सकुल भेटिईन् महाकुम्भमा हराएकी रोशनी  घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, कति पुग्यो?  २ बर्षदेखि घाइते कप्तान सिद्धान्त लोहनीको उपचारमा क्यानले देखाएन चासो  फेरि आयो सलमान खानलाई मार्ने धम्की १ बर्षमा २ लाख भन्दा बढिले गरे पाथिभरा माताको दर्शन कक्षा १२ को परिक्षा वैशाख ११ देखि, तर शिक्षक सहभागी नहुने आजदेखि नयाँवर्ष २०८२ सुरु, यसरी सुरुवात गर्नुहोस् नयाँ बर्षको अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने?  ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन

गाजामा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १३:0७
गाजामा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
  • गाजामा हमास-इजरायल युद्धका कारण मृत्यु हुनेको संख्या १० हजार नाघ्यो 
  • आक्रमणमा एक हजार ४०० इजरायली नागरिक मारिए
  • प्यालेस्टाइनी क्षेत्रमा हवाई र स्थलगत आक्रमणले तीव्रता दियो 

काठमाडौं ।।

गाजामा हमास-इजरायल युद्धका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार घोषणा गरेको तथ्यांकानुसार युद्धमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको हो । गएको अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा एक हजार ४०० इजरायली नागरिक मारिएका थिए । हाल इजरायलले प्यालेस्टाइनी क्षेत्रमा हवाई र स्थलगत आक्रमणलाई तीव्रता दिएको छ ।

 

 

 

 

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १३:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट