May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित

दीपेन्द्र जुटे नयाँ फिल्मको तयारीमा

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १३:२0
दीपेन्द्र जुटे नयाँ फिल्मको तयारीमा

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद २ भष्मे डन’ अहिले प्रदर्शनरत छ । गत ४ कार्त्तिकबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्मले राम्रो व्यवसाय गर्न सफल भएको छ । एक फिल्म प्रदर्शनरत रहेकै समय निर्देशक खनाल भने नयाँ फिल्मको तयारीमा जुटेका छन् । उनी अहिले फिल्म ‘मेयर’ बनाउने तयारीमा जुटेका हुन् । जसको प्रि प्रोडक्सन कार्य भइरहेको छ । तिहार लगतै छायाङ्कनमा निस्कने फिल्मको अहिले कलाकार छनौट भइरहेको छ ।

फिल्मको कलाकार रु प्राविधिक पक्ष एक कार्यक्रम सहित सार्वजनिक गर्ने निर्माण युनिटले जानकारी दियो । देशका एक चर्चित मेयरबाट प्रभावित भएर फिल्म निर्माण हुन लागेको पनि चर्चा छ । ‘मेयर’पछि दीपेन्द्रले आफ्नो सफल फिल्म ‘आमा’को दोस्रो शृङ्खला निर्माण गर्नेछन् ।हुन दीपेन्द्र अहिले हिट फिल्म ‘आमा’को सिक्वेल ‘आमा २’को तयारीमा पनि छन् । उनी स्वयंको लेखन तथा निर्देशन रहने फिल्मको निर्माण शर्मिला पाण्डेले गर्नेछिन् । केही दिनअघि दुवैले भिडियो सन्देशमार्फत फिल्म ‘आमा २’ निर्माण घोषणा गरेका थिए ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १३:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।