April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित )

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवको जिम्मेवारी राजु केसीलाई

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १0:५१
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवको जिम्मेवारी राजु केसीलाई

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा राजु केसीलाई नियुक्त

सुदन किरातीको प्रस्तावमा केसीले अर्को व्यवस्था नभएसम्म सदस्य सचिवको जिम्मेवारी

काठमाडौं । सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा राजु केसीलाई नियुक्त गरेको छ ।मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले केसीलाई अर्को व्यवस्था नभएसम्म कोषको सन्चालक परिषद सदस्य सचिवमा नियुक्त गरेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रस्तावमा केसीले अर्को व्यवस्था नभएसम्म सदस्य सचिवको जिम्मेवारी पाएका हुन् ।

अख्तियारले जलहरी प्रकरणमा सदस्य सचिव मिलन कुमार थापामाथि भ्रष्टाचार मुद्दा लगाएपछि उनी निलम्वित भएका छन् ।
थापा निलम्बित भएपछि कोष सन्चालक समिति सदस्यबाट केसीलाई जिम्मा दिइएको हो । कांग्रेसको कोटाबाट केसी सदस्य नियुक्त भएका थिए ।

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १0:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।