May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

स्तनपानसँग जोडिएका केही मिथक

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १0:५६
स्तनपानसँग जोडिएका केही मिथक

एजेन्सी । बच्चा जन्मिएपछि हरेक आमाले उसलाई स्तनपान गराउँछन् । स्तनपानसँग जोडिएका केही त्यस्ता असत्य कुराहरू छन् जसलाई हरेक महिलाले सजिलै विश्वास गर्दछन् ।

आज जानौँ त्यस्तै स्तनपान सम्बन्धी सुन्दै आएका कुरा जसको सत्यतासँग कुनै सम्बन्ध छैन ।

आमाको दूध शिशुका लागि भरपुर पोषण हुन्छ, जसले कुनै पनि बिमारीहरूसँग बच्चाको रक्षा गर्ने गर्छ । कतिपयलाई यो दुधले मात्र पुग्दैन वा आमाको दुधमा मात्र पोषण पुग्दैन भन्ने लाग्छ ।

आमाले खाएको दूधको माध्यमबाट सिधै बच्चामा जान्छ भन्ने कुरा धेरैले विश्वास गर्छन् । यो कुरा एकदमै सामान्य छ कि धेरै मानिस यो कुरामा आँखा बन्द गरेर विश्वास गर्छन् । यो पूर्ण रूपमा सत्य छैन, स्तनपान एउटा हर्मोनल प्रक्रिया हो ।

स्तनपानको समयमा औषधी सेवन गर्नाले बच्चाको स्वास्थ्यमा कुनै पनि सम्बन्ध हुँदैन । यदि डाक्टरले स्तनपान गरिरहेका महिलालाई कुनै औषधी खान भन्नुभएको छ भने नियमित रूपमा खान सक्नुहुन्छ ।

कुनै पनि विमार वा रोग लाग्दैमा स्तनपान गराउनु हुँदैन भन्ने खालको अपत्यारिलो कुरालाई पनि सजिलै आमाहरूले स्विकार्छन् । जबकि यो रोग वा कस्तो बिमारी छ त्यसमा भर पर्छ । यदि डाक्टरले स्तनपान नगराउन भनेमा मात्र नगर्नुहोस् ।

यो कुरामा पनि कुनै सत्यता छैन कि बच्चालाई स्तनपान गराइरहेको बेला आमाले एकदमै सादा खाना मात्र खानुपर्छ । हरेक खालको खानाहरू खायो भने बच्चालाई पनि भरपुर पोषण प्राप्त हुन्छ ।

यदि तपाईँलाई स्तनपानका क्रममा दुखाई महसुस हुन्छ भने यो गलत तरिकाले दूध खुवाउने तरिकाले हुन्छ । त्यसैले विशेषज्ञबाट सल्लाह लिनुहोस् ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १0:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।