sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

स्नातकोत्तर पहिलो सेमेस्टरमा भर्ना खुला

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० १३:१७
स्नातकोत्तर पहिलो सेमेस्टरमा भर्ना खुला

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम सेमिस्टरका लागि भर्ना खुलाएको छ । शिक्षाध्यक्षको कार्यालयले शैक्षिक सत्र २०८०-८१ का लागि आह्वान गरेको हो । कार्यालयले आगामी मंसिर १ गतेदेखि २५ गतेसम्म आवेदन पेश गर्न भनेको छ ।

पुस ११ गतेदेखि नियमित कक्षा सञ्चालन हुने बताइएको छ । त्यस्तै, विद्यार्थीले प्रवेश गर्न चाहेको प्रत्येक संकाय, अध्ययन संस्थान र विषयअनुसार क्याम्पसमा बेग्लाबेग्लै आवेदन फाराम बुझाउनुपर्ने कार्यालयले जनाएको छ । आवेदन दिँदा फारामसँगै हालसालै खिचेको फोटो र ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पनि बुझाउनुपर्ने छ । कार्यालयले यससम्बन्धी विस्तृत जानकारी सम्बन्धित डीन कार्यालय र क्याम्पसबाट प्राप्त गर्न सकिने जनाएको छ ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० १३:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid