July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

मौद्रिक नीतिको सल्लाहकार समिति गठन गर्ने

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० ११:२९
मौद्रिक नीतिको सल्लाहकार समिति गठन गर्ने
  • सुझावको लागि विज्ञ समिति बनाउने घोषणा
  • मौद्रिक नीति सल्लाहकार समिति गठन गर्ने
  • कारोबारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने

काठमाडौं ।।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको सुझावको लागि विज्ञ समिति बनाउने घोषणा गरेको छ । शुक्रबार चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य विज्ञहरु सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गर्ने उल्लेख छ ।

मौद्रिक नीतिको कार्यदिशालाई लचिलो बनाएको केन्द्रीय बैंकले नियामकीय व्यवस्थामा पनि लचकता अपनाएको  छ ।  साथै राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत ननडेलिभरेबल फरवार्ड कारोबार र स्थानीय विप्रेषण कारोबारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने जनाएको छ ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० ११:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्