April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी

विश्वकप क्रिकेटकाे सेमिफाइनलमा भारतकाे उत्कृष्ट शुरुवात, राेहित शर्माले ताेडे क्रिस गेलकाे रेकर्ड

  • साझा परिवेश
  • बुधबार, कार्तिक २९, २०८० १६:५२
विश्वकप क्रिकेटकाे सेमिफाइनलमा भारतकाे उत्कृष्ट शुरुवात, राेहित शर्माले ताेडे क्रिस गेलकाे रेकर्ड

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे पहिलाे सेमिफाइनलअन्तर्गत न्युजिल्यान्डसँगकाे खेलमा भारतले उत्कृष्ट शुरुवात गरेकाे छ ।

मुम्बईकाे वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे भारतले ३३ ओभरकाे खेल सकिँदा १ विकेट गुमाएर २ सय ३८ रन बनाएकाे छ । भारतका कप्तान राेहित शर्मा ४७ रन बनाएर आउट भए । २९ बल खेलेका राेहितले ४ छक्का र ४ चाैका प्रहार गरे ।

आजकाे खेलमा राेहित शर्माले विश्वकपमा सर्वाधिक छक्का प्रहार गर्ने रेकर्ड बनाएका छन् । यसअघि विश्वकपमा सर्वाधिक छक्का प्रहार गर्ने वेस्ट इन्डिजका क्रिस गेल थिए । गेलले ३५ खेलमा ४९ वटा छक्का प्रहार गरेका थिए । राेहित शर्माले मात्र २७ खेलमा ५१ वटा छक्का प्रहार गरेका छन् ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २९, २०८० १६:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट