sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

युवा संघले मोसो दलेपछि दुर्गा प्रसाईँ झन् आक्रोशित,सबै सम्पती सकेर भएपनि केपी ओली र महेश बस्नेतलाई नछाड्ने 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० ११:0४
युवा संघले मोसो दलेपछि दुर्गा प्रसाईँ झन् आक्रोशित,सबै सम्पती सकेर भएपनि केपी ओली र महेश बस्नेतलाई नछाड्ने 

काठमाडौं ः मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सबै सम्पती आफ्नो सकेर भएपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतलाई नछाड्ने चेतावनी दिएका छन्। हिजो झापामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओली र बस्नेतलाई सो चेतावनी दिएका हुन्। हजारौँको संख्यामा उपस्थित भएका सर्वसाधारणलाई सम्बोधन आफुलाई मार्न सुटर समेत पठाइसकेको आरोप लगाएका छन्।
उनले भने,‘मैले बैकको रिन तिरेन भन्छन् कि,मैले पाँच समय करोड रिण लिदा ५ हजार करोडको सम्पती धितो राखेको छु। ति बिर्तामोडमा,तपाईहरु पुग्नुभएको छ त? बिर्तामोडमा ५ बिगा जग्गा र त्यत्रो बिल्डिङ भएको मान्छे । मैले तिर्न सकिन भने मेरो सम्पती लिलाम गरेर लैजाओस्।’ उनले बैकको रिण लिएपछि तिर्न नसकेपछि अभियन्ताका रुपमा उदाएको आरोप लाग्दै आएको छ। तर, उनले आफुले कसैको पनि रिण नलागेको स्पष्टिकण दिँदै आएका छन्। दुई साता अघि काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा एमालेका भातृ संगठनले उनलाई मोसो दलेपछि प्रसाई एमालेप्रति आक्रोशित बन्दै आएका छन्। उनले मंसिर ७ गते काठमाडौंमा हुने नागरिक बचाउँ अभियानका लागि यतिबेला तराईका विभिन्न जिल्लामा नागरिकलाई सम्बोधन गर्दै आएका छन्। हिजो मात्रै जनकपुरमा उनले भाषणा दिएका थिए।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० ११:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid