November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सिन्धुपाल्चोकमा मिनि ट्रक दुर्घटना

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १२:0२
सिन्धुपाल्चोकमा मिनि ट्रक दुर्घटना
  • मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
  • मृत्यु हुने थापागाउँ बस्ने ३५ वर्षीय राजु श्रेष्ठ
  • आफैँ नियन्त्रित भइ सडकबाट ५०० मिटर तल झर्यो 

काठमाडौं ।।

सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–५, कामीटोलमा बुधबार मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको पनौती नगरपालिका–३, थापागाउँ बस्ने ३५ वर्षीय राजु श्रेष्ठ रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । कामीटोलमा–कल्लेरीबाट चौतारा जाँदै गरेको बा २ ख ८२१३ नम्बरको खाली मिनि ट्रक आफैँ नियन्त्रित भइ सडकबाट ५०० मिटर तल खसेको थियो ।

 

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १२:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्