sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

खोटाङमा एक घरमा आगलागी हुँदा १५ लाखको क्षति, १ बालिका घाइते

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १२:0५
खोटाङमा एक घरमा आगलागी हुँदा १५ लाखको क्षति, १ बालिका घाइते
  • कोइलाबाट आगाे सल्किँदा खाेटाङमा एक घर जल्यो 
  • भाग्न खाेज्दा १५ वर्षीया सरिता तामाङ घाइते
  • घरकै एउटा कोठामा राखेर चल्लालाई तातो दिने क्रममा आगो लाग्यो

खोटाङ ।।  

ब्रोइलर कुखुराको चल्लालाई तातो दिन बालेको कोइलाबाट आगाे सल्किँदा खाेटाङमा एक घर जलेकाे छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका किशोर दुमी राईको घरमा आगलागी भएकाे हाे।  घरमा आगाे लागेपछि भाग्न खाेज्दा उहाँकी भान्जी १५ वर्षीया सरिता तामाङ घाइते भएकी छन् । उनलाई उपचारका लागि काठमाण्डाै पठाइएकाे प्रहरीले जनाएकाे छ ।

आगलागीबाट तीन तले घरसँगै घरमा राखिएको दुई तोला सुन, चार तोला चाँदी, ब्रोइलर कुखुराको १५ वटा चल्ला, अन्नपात, भाँडावर्तन, काठपात, लत्ताकपडालगायत जलेर नष्ट हुँदा झन्डै १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काले जानकारी दिनुभयाे । घरकै एउटा कोठामा राखेर चल्लालाई तातो दिने क्रममा आगलागी शुरु भएको थियो । इलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरी नायब निरीक्षकको कमाण्डामा खटिएको प्रहरी र स्थानीयबासीले गएराति दुई आगाे निभाएका थिए ।

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १२:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid