sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अधिवक्ता स्वागतले नै निषेधाज्ञा निर्णयविरुद्ध दायर गरे रिट

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १६:३६
अधिवक्ता स्वागतले नै निषेधाज्ञा निर्णयविरुद्ध दायर गरे रिट
  • निषेधाज्ञा निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट
  • शान्तिपूर्ण रुपमा भेला हुन पाउने नागरिकको अधिकार रहेन 
  • उत्प्रेषणको आदेशले बदर गर्न माग

काठमाडौं ।। 

माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । आफूलाई चित्त नबुझेपछि सरकारका कतिपय निर्णयविरुद्ध मुद्दा हाल्दै आएका अधिवक्ता स्वागत नेपालले आज सर्वोच्चमा रिट दर्ता गराएका हुन् । रिटमा जिल्ला प्रशासन कार्यालयको निर्णयले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुन पाउने नागरिकको अधिकार कुण्ठित भएको जिकिर गर्दै उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।

उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्न भोलिका लागि पेसी तोकिएको छ । व्यवस्था उल्ट्याउने अभियानमा रहेका भनिएका दुर्गा प्रसाईं र नेकपा एमालेको भ्रातृ संस्था युवासंघले एकैदिन, एकै ठाउँमा आन्दोलनको तयारी गरेपछि सम्भावित झडपलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिसका आधारमा सिडिओ कार्यालयले हिजो माइतीघर–बानेश्वरलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

 

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १६:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid