May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

स्थिति नियन्त्रण गर्न पानीको फोहोरा र अश्रुग्यास प्रहार

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १४:४१
स्थिति नियन्त्रण गर्न पानीको फोहोरा र अश्रुग्यास प्रहार
  • दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा झडप
  • प्रदर्शनकारीद्वारा ढुंमामुडा प्रहार…
  • अश्रुग्यास र पानीको फोहोरा प्रहार

काठमाडौं ।।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा झडप भएको छ । प्रदर्शनकारीहरु कार्यक्रम सकेर माइतीघर आउन कालिमाटीतर्फ अघि बढेपछि झडप भएको हो । प्रदर्शनकारीले ढुंमामुडा गरेर कालिमाटीतर्फ छिर्न खोजेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । अहिले उक्त क्षेत्र अशान्त बनेको छ ।

 

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १४:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट