sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

इटहरीमा ३० नगर प्रहरी थपिए

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १६:१९
इटहरीमा ३० नगर प्रहरी थपिए
  • उपमहानगरपालिकामा ३० नगर प्रहरी थपिए
  • डेढमहिने तालिमपछि कार्यक्षेत्रमा खटिने
  • काम, कर्तव्य र अधिकारबारे प्रशिक्षण गराइने

इटहरी ।।

सुनसरीको इटहरी उपमहानगरपालिकामा ३० नगर प्रहरी थपिएका छन् । दुईजना सई, चारजना हवल्दार र २४ जना जवान थपिएका उपमहानगरले जनाएको छ । उनीहरु डेढमहिने तालिमपछि कार्यक्षेत्रमा खटिनेछन् । नगर प्रहरीलाई भिड व्यवस्थापन, स्थानीय सरकारको काम, कर्तव्य र अधिकारबारे प्रशिक्षण गराइने बताइएको छ ।

उपमहानगर प्रमुख हेमकर्ण पौडेलले नगर प्रहरी थपिँदा उपमहानगरको सुव्यवस्था मजबुत हुने बताए । इटहरी कोसी प्रदेशकै हब भएको भन्दै उनले इटहरीमा नगर प्रहरीको संख्या अझै कम भएको दाबी गरे । यसअघि, इटहरीमा १५ जना नगर प्रहरी थिए । इलाका प्रहरीका कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले नगर प्रहरी थपिएसँगै इटहरी उपमहानगर क्षेत्रमा सहज हुने बताए ।

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १६:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid