sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सञ्चारमन्त्रीद्वारा भूकम्पपीडितलाई सिरक हस्तान्तरण

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १२:१८
सञ्चारमन्त्रीद्वारा भूकम्पपीडितलाई सिरक हस्तान्तरण
  • भूकम्प पीडितका लागि सिरक हस्तान्तरण
  • मन्त्री शर्मा भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा

रुकुमपश्चिम ।।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रुकुम पश्चिमका भूकम्प पीडितका लागि सिरक हस्तान्तरण गरेकी छन् । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा आयोजित कार्यक्रममा मन्त्री शर्माले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई ५०० थान सिरक हस्तान्तरण गरेको उनको सचिवालयले जनाएको छ ।

चिसोका कारण भूकम्प पीडितलाई समस्या परिरहेकाले थोरै भए पनि सहयोग होस् भनेर न्यायो कपडा हस्तान्तरण गरिएको मन्त्री शर्माले बताइन् । मन्त्री शर्मा भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा छिन् । उनी आइतबार रुकुम र जाजरकोटका भूकम्प प्रभावितस्थल जाने कार्यक्रम रहेको मन्त्री शर्माका सन्चारविज्ञ नरेन्द्र केसीले जानकारी दिए । मन्त्री शर्माले शनिबार सल्यानमा पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन अभियान उदघाटन गरेकी थिइन् ।

 

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १२:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid