May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता

कीर्तिपुरको फार्मबाट गाई चोरी

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० १५:३0
कीर्तिपुरको फार्मबाट गाई चोरी
  • फार्मबाट गाई चोरी
  • कोइरी प्रजातिको एउटा गाई गाएब 
  • चोरीबारे प्रहरी वृत्त कीर्तिपुरमा निवेदन

काठमाडौं ।।

कीर्तिपुरको एउटा फार्मबाट गाई चोरी भएको छ । आइतबार राति कीर्तिपुर नगरपालिका–४, सल्यानथानस्थित भागरथी कृषि फार्मबाट कोइरी प्रजातिको एउटा गाई चोरी भएको हो । गोठमा बाँधिएको गाई चोरी भएको कृषि फार्मका सञ्चालक भरतसिंह महताले बताए ।

गाई चोरीबारे उनले प्रहरी वृत्त कीर्तिपुरमा निवेदन दिएका छन् । यसअघि समेत सोही गाई चोरीको प्रयास भएको महताको भनाइ छ । महताले विभिन्न व्यक्तिबाट रकम सापटी लिएर फार्म सञ्चालन गरेका छन् । उनी पारा तेक्वान्दोका खेलाडी समेत हुन् ।

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० १५:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट