June 9, 2023 | शुक्रबार, जेष्ठ २६, २०८०
सुचनाहरु
प्रधानमन्त्रीज्यू नांगो रूपमा यसरी नहिँड्नुहोस् : सांसद कृष्णकुमार श्रेष्ठ सांसद शर्मा : माओवादीको शक्तिबिना ओलीको सिंहदरबार यात्रा कठिन छ जिल्ला निर्वाचन कार्यालय खारेज होइन, व्यवस्थापन गर्ने हो : प्रधानमन्त्री सांसद केसी : प्रधानमन्त्रीले बोलेपश्चात् प्रमुख प्रतिपक्षी बोल्न मिल्दैन सर्पले डसेर उपचारकै क्रममा निधन गर्मी बढेपछी चिसो पानीमा रमाउदै जिल्ला निर्वाचन कार्यालय खारेज गर्न हुन्न : कांग्रेस गृहमन्त्री श्रेष्ठ : रानामगरलाई कालोमोसो लगाइएको भन्ने हल्ला झुटो हो करेन्ट लागेर १ जनाको मृत्यु कानुन हातमा लिनेविरुद्ध सरकारले कठोर कदम चाल्नु नपरोस् : उपप्रधानमन्त्री एमालेलाई गृहमन्त्रीको जवाफ- आन्दोलनका नाममा अराजक गतिविधिलाई छुट दिन्नौं माधवकुमार नेपाल : वंशको शासनलाई फर्काउने दुष्प्रयास हुदै जिल्ला निर्वाचन खारेजीमा छलफल हुदै प्रतिनिधिसभामा एमालेको विरोध कोशी प्रदेशको आन्दोलनबारे एमालेले माग्यो सरकारसँग जवाफ मुर्रालाई दुई महिनापछी नेपाल ल्याउने अत्याधिक गर्मी बढे सङै धरानमा असार ९ गते सम्म बिद्यालय बिदा हत्यालाई सरकारले सामान्य रुपमा लिनु निकै दुःखद् र रहस्यमय बन्यो शोषक, सामन्ती र जाली फटाहा बढे, इमान्दार पिल्सिन थाले : माधव नेपाल ५० हजार घुससहित टेकु ल्यावका अधिकृत पक्राउ

सिटी होटेलले बाँडफाँट गर्यो आईपीओ

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ५, २०८० १५:१७
सिटी होटेलले बाँडफाँट गर्यो आईपीओ

काठमाडौं । सिटी होटेल लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ शुक्रबार बिहान ह्यात प्लेस, तहाचाल काठमाडौंमा बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा १० लाख ९२ हजार ६६७ आवेदकबाट एक अर्ब १८ करोड ९५ लाख ३७ हजार रुपैयाँ बराबरको एक करोड १८ लाख ९५ हजार ३७० कित्ता सेयर माग गर्दै आवेदन दिएका थिए । त्यसमध्ये चार हजार ९९२ आवेदकको आवेदन रद्ध भएको बिक्री प्रबन्धकले जनाएको छ ।

१० लाख ९२ हजार ६६७ जनाको आवेदन सदर भएकोमा एक लाख ३५ हजार ५९४ जना योग्य आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । कम्पनीले वैशाख २५ गतेदेखि २८ गतेसम्म १३ लाख ५५ हजार ९४० कित्ता सेयर सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो ।

 

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ५, २०८० १५:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट