November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

विदेशीको चलखेलले देश बिग्रियो भन्नु बेकारको कुरा : उपेन्द्र महतो

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १३:२९
विदेशीको चलखेलले देश बिग्रियो भन्नु बेकारको कुरा : उपेन्द्र महतो
  • विदेशीको चलखेलले देश बिग्रियो भन्नु बेकारको कुरा
  • नीति निर्माता र जनता नै बिग्रँदा देश बिग्रन्छ 
  • देशका संस्था र देशलाई गाली गरेर देश बन्दैन

काठमाडौं ।।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विदेशीको चलखेलले देश बिग्रियो भन्नु बेकारको कुरा भएको बताएका छन् । बिहीबार काठमाडौंमा माछापुच्छ्रे सेक्युरिटिजको उद्घाटन कार्यक्रममा उनले नीति निर्माता र जनता नै बिग्रँदा देश बिग्रने बताए ।

“कुनै पनि देश विदेशी चलखेलले बिग्रँदैन, बरु देशका जनता र नीति निर्माता आफैँ बिग्रिएर देश बिग्रन्छ,” उनले भने, “काम सबैले इमानदारिताका साथ गर्नुपर्छ । देशका संस्था र देशलाई गाली गरेर देश बन्दैन ।”सबैलाई पैसा कमाउने रहर हुने भन्दै डा. महतोले इमानदारिताका साथ ऐन–नियममा बसेर कमाउन कसैले नरोक्ने उल्लेख गरे । देश परिवर्तन गर्न आफू परिवर्तन हुनुपर्ने उनको भनाइ छ ।

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १३:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्