sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

वीरको निर्देशकबाट हटाइएका डा.सन्तोष पौडेलको रिट न्यायाधीश फुयालको इजलासमा

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १२:२८
वीरको निर्देशकबाट हटाइएका डा.सन्तोष पौडेलको रिट न्यायाधीश फुयालको इजलासमा

काठमाडौँ । वीर अस्पतालका निर्देशकबाट हटाइएका डा. सन्तोष पौडेलले पुनर्वहालीको माग राख्दै दायर रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ । स्वास्थ्य मन्त्रीको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी अथा अवस्थामा कामकाज गर्न दिन दायर रिट न्यायाधीश फुयालको इजलासमा परेको हो ।

वीर अस्पतालको निर्देशक पदमा कार्यरत डा.सन्तोष पौडेललाई स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतको एकल निर्णयबाट हटाएपछि उनी पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । मंसिर १८ गते दायर हालसम्म ५ पटक पेसीमा चढेको भएपनि चारपटक हेर्न नभ्याउनेमा परेको थियो ।

स्वास्थ्यमन्त्री बस्नेतले गत मंसिर १४ गतेको मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई वीर अस्पतालको निर्देशक पदबाट हटाएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए । तर आफूलाई बिनाकारण हटाइएको भन्दै मन्त्रकिो निर्णय बदर गरी पूरा कार्याकाल कामकाज गर्न दिन माग गर्दै पौडेल मंसिर १८ गते सर्वोच्च अदालत पुगेका थिए ।

मंसिर २० गते पहिलो पेसी तोकिँदा न्यायाधीश नहकुल सुवेदीको इजलासमा हेर्न नभ्याउनेमा परेको थियो । त्यसपछि मंसिर २१ गते न्यायाधीश सुष्मालता माथेमा, मंसिर २५ गते न्यायाधीश विनोद शर्मा, मंसिर २६ गते न्यायाधीश प्काश कुमार ढुङ्गानाको इजलासमा परेकामा सबै पेसी हेर्न नभ्याउनेमा परेको थियो ।

शुक्रबार न्यायाधीश नहकुल सुवेदीको इजलासमा पेसी तोकिएपनि शुक्रबारसमेत हेर्न नभ्याउने सम्भावना बढी रहेको छ ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १२:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid