May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? सन्दीपलाई विश्वकप खेलाउन भिसा प्रक्रिया अगाडि बढ्यो कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

पूर्वमिस नेपाल श्रृंखला खतिवडाले कसिन् लगनगाँठो

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १३:१९
पूर्वमिस नेपाल श्रृंखला खतिवडाले कसिन् लगनगाँठो
  • श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधीइन्
  • सम्भव शिरोहियासँग उनले आज लगनगाँठो कसिन्
  • वैवाहिक समारोह आयोजना होटेल हायतमा 

काठमाडौं ।।

पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन् । सञ्चार उद्यमी सम्भव शिरोहियासँग उनले आज लगनगाँठो कसेकी हुन् ।

होटेल हायतमा वैवाहिक समारोह आयोजना गरिएको छ । विवाहमा दुवै पक्षका नजिकका आफन्तलाई मात्रै निमन्त्रणा गरिएको छ ।

 

 

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १३:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्