July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

टी–२० राष्ट्रिय क्रिकेट फागुन २२ देखि

  • साझा परिवेश
  • बिहिबार, माघ २५, २०८० १६:२५
टी–२० राष्ट्रिय क्रिकेट फागुन २२ देखि

विराटनगर । फागुन २२ गतेदेखि प्रथम कोशी प्रदेश टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । क्रिकेट संघ मोरङको आयोजनामा हुने प्रतियोगिता विराटनगर–१९ स्थित बैजनाथपुरको गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने जनाइएको छ । १२ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमले २३ म्याच खेल्ने छन् ।

कोशी प्रदेश सरकारको आर्थिक सहयोग रहने प्रतियोगिता सञ्चालनमा करिव ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद सादकुरेसीले बताए ।

प्रतियोगिताको विजेताले ट्रफीसहित पाँच लाख र उपविजताले तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् । यसैगरी, विभिन्न विधामा खेलाडीहरुलाई पुरस्कार प्रदान गरिने पनि आयोजकले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, माघ २५, २०८० १६:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्