sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अब ह्वाट्सएपमा भिडियो कलबिच म्युजिक अडियो शेयर गर्न सकिने

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १४:२६
अब ह्वाट्सएपमा भिडियो कलबिच म्युजिक अडियो शेयर गर्न सकिने

काठमाडौँ । मेटाको स्वामित्वमा रहेको ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि नयाँ नयाँ फिचर ल्याइरहेको छ । प्रयोगकर्ताहरुलाई कुराकानीमा सहज होस्, एप चलाउँदाको अनुभव राम्रो हुँदै जाओस् भनेर पछिल्लो समय कयौँ हेरफेर भएका छन् भने फिचरहरु थपिएका छन् ।

कम्पनीले ल्याउन लागेको नयाँ फिचरमा भने भिडियो कल गरिरहेकै बेलामा म्युजिक अडियो शेयर गर्न सकिन्छ । ह्वाट्सएपको फिचरलाई ट्र्याक गर्ने वेबसाइट डब्ल्यूएबेटाइन्फोको खबरअनुसार आईओएस र एन्ड्रोइड दुबैमा यो सुविधा विकसित भइरहेको छ । यो सुविधाले प्रयोगकर्तालाई भिडियो कल भइरहेको बेलामा भिडियो वा म्युजिक अडियो सँगै सुन्ने अनि शेयर गर्ने अनुमति दिनेछ ।

पछिल्लो समय म्यासेजिङ र कम्युनिकेशन एपमा प्रतिस्पर्धा चर्किरहेको छ । प्रयोगकर्ताहरुलाई आफूतर्फ आकर्षित गर्न कम्पनीहरुले अनेकौँ फिचर थपिरहेका छन् । यो फिचरले ह्वाट्सएपलाई अरु बाट फरक बनाउने विश्लेषण गरिएको छ ।

यसैबीच ह्वाट्सएपले केही बेटा टेष्टर्सका लागि नयाँ ‘म्यानेज इमोजी रिप्लेसमेन्ट’ फिचर ल्याउँदैछ । माइक्रोसफ्ट स्टोरबाट विन्डोजमा २.२३५०.३.० अपडेट गर्नेले यो फिचर चलाउन पाउनेछन् । नयाँ अपडेटले टेक्स्ट–टू–इमोजी रिप्लेसमेन्टको विकल्प डिजेबल गरिदिनेछ । यसबाट यूजरले म्यासेजिङ अनुभवलाई थप नियन्त्रण गर्न सक्नेछन् ।

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १४:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid