November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सांसद राजेन्द्र केसी : ५० लाखको ल्यापटप कस्तो छ ? टेरामक्सकै लागि रातारात अर्बौंका कागजात कसरी बने ?

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १३:५६
सांसद राजेन्द्र केसी : ५० लाखको ल्यापटप कस्तो छ ? टेरामक्सकै लागि रातारात अर्बौंका कागजात कसरी बने ?
  • ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’बाट मुलुकलाई के फाइदा पुग्छ ?
  • टेरामक्स खरिदका लागि लेबलानको कम्पनीसँग सम्झौता किन ?
  • “१५/१६ अर्बमा किन्न सकिने टेरामक्स किन महँगो भयो ?

काठमाडौं ।।

प्रतिनिधिसभाका सांसद राजेन्द्र केसीले नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’बाट मुलुकलाई के फाइदा पुग्छ भन्ने प्रश्न गरेका छन् ।

बुधबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले टेरामक्स खरिदका लागि लेबलानको कम्पनीसँग सम्झौता किन भयो र त्यसका लागि रातारात अर्बौंका कागजात कसरी बने भनेर प्रश्न गरेका हुन् ।

“१५/१६ अर्बमा किन्न सकिने टेरामक्स किन महँगो भयो ? यो खरिद अपारदर्शी छ । कति सामान आयो ? राष्ट्र बैंकले पैसा गएको छैन भनेको छ ? कहाँबाट गयो ? फ्याक्टमा कुरा गरौँ । के के सामान आयो, कहाँ छ त्यो सामान ?,” लेखा समितिको बैठकमा उनले भने, “५० लाखको ल्यापटप आयो भनिएको छ, एक पटक हेर्न पाउँ ।”

 

 

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १३:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्