May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

सांसद राजेन्द्र केसी : ५० लाखको ल्यापटप कस्तो छ ? टेरामक्सकै लागि रातारात अर्बौंका कागजात कसरी बने ?

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १३:५६
सांसद राजेन्द्र केसी : ५० लाखको ल्यापटप कस्तो छ ? टेरामक्सकै लागि रातारात अर्बौंका कागजात कसरी बने ?
  • ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’बाट मुलुकलाई के फाइदा पुग्छ ?
  • टेरामक्स खरिदका लागि लेबलानको कम्पनीसँग सम्झौता किन ?
  • “१५/१६ अर्बमा किन्न सकिने टेरामक्स किन महँगो भयो ?

काठमाडौं ।।

प्रतिनिधिसभाका सांसद राजेन्द्र केसीले नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’बाट मुलुकलाई के फाइदा पुग्छ भन्ने प्रश्न गरेका छन् ।

बुधबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले टेरामक्स खरिदका लागि लेबलानको कम्पनीसँग सम्झौता किन भयो र त्यसका लागि रातारात अर्बौंका कागजात कसरी बने भनेर प्रश्न गरेका हुन् ।

“१५/१६ अर्बमा किन्न सकिने टेरामक्स किन महँगो भयो ? यो खरिद अपारदर्शी छ । कति सामान आयो ? राष्ट्र बैंकले पैसा गएको छैन भनेको छ ? कहाँबाट गयो ? फ्याक्टमा कुरा गरौँ । के के सामान आयो, कहाँ छ त्यो सामान ?,” लेखा समितिको बैठकमा उनले भने, “५० लाखको ल्यापटप आयो भनिएको छ, एक पटक हेर्न पाउँ ।”

 

 

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १३:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।