sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

खेल चलिरहँदा टेनिस कोर्टमा विषालु सर्प आएपछि…..

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १४:३१
खेल चलिरहँदा टेनिस कोर्टमा विषालु सर्प आएपछि…..
  • टेनिस चलिरहँदा विषालु सर्प देखिएपछि…
  • खेल करिब ४० मिनेट रोकियो
  • त्यसपछि खेल प्रभावित बन्यो

काठमाडौं ।।

अस्ट्रेलियाको ब्रिसबेनमा टेनिस चलिरहँदा विषालु सर्प देखिएपछि खेल करिब ४० मिनेट रोकिएको छ । ब्रिसबेनमा जारी ब्रिसबेन अन्तर्राष्ट्रिय छनोट प्रतियोगिताका दौरान डोमिनिक थिएम र जेम्स म्याकाबबीचको खेल चलिरहँदा कोर्टमा सर्प देखिएको हो । त्यसपछि खेल प्रभावित बन्यो । यूएस ओपन पूर्वच्याम्पियन समेत रहेका थिएम सर्प देखिँदा म्याकाबसँग एक सेटले पछाडि थिए ।

“मलाई पशुपक्षीहरू निकै मन पर्छ, विशेष गरी विदेशी,” खेलपछि थिएमले भने, “उनीहरूले मलाई सर्प निकै विषालु र बल बोक्ने बालबालिकाहरू नजिक रहेको बताए । यसले पनि अवस्था निकै खतरनाक रहेको देखाउँछ । यो त्यस्तो घटनामध्येमा पर्छ, जुन मेरो जीवनमा हालसम्म भएको थिएन । म यसलाई कहिल्यै भुल्ने छैन ।” करिब ४० मिनेट अवरुद्ध बनेको खेल थिएमले २–६, ७–६ (७–४) र ६–४ ले आफ्नो पक्षमा पारेका थिए । जितसँगै थिएम छनोटको अन्तिम चरणमा प्रवेश गरेका छन् ।

 

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १४:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid