sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

हिउँदमा सरदरभन्दा बढी पानी पर्ने अनुमान गरेको भए पनि अझै वर्षा भएन

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १६:0३
हिउँदमा सरदरभन्दा बढी पानी पर्ने अनुमान गरेको भए पनि अझै वर्षा भएन

काठमाण्डाै – जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदयाममा सरदरभन्दा बढी पानी पर्ने अनुमान गरेको भए पनि अहिलेसम्म हिउँदे वर्षा भएको छैन ।

पश्चिमी वायुका कारण हिउँदयाममा वर्षा हुन्छ । तर यस वर्ष पश्चिमी वायुको प्रभाव कम रहेकाले पानी नपरेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । केही दिनअघि देशको पश्चिमी भागमा आंशिक प्रभाव रहे पनि सशक्त हुन नसक्दा वर्षा नभएको हो ।

गएको वर्ष पनि यो समयमा हिउँदे वर्षा भएको थिएन । फागुन १६ गतेसम्मलाई हिउँदयाम मानिन्छ । त्यसैले त्यस बेलासम्म हिउँदे वर्षा हुन सक्ने भए पनि अहिले लगातार लामो समय पानी नपरेको हो । अहिले नै वर्षा हुने खालको कुनै पनि प्रणाली नदेखिएको मौसमविद् पुडासैनीले बताउनुभयो ।

यतिखेर नेपालका धेरैजसो ठाउँमा गहुँखेतीका लागि हिउँदे वर्षा आवश्यक हुन्छ । तर समयमा पानी नपर्दा उत्पादन घट्ने चिन्ता रहेको किसानहरू बताउँछन् । हिमाली क्षेत्रमा पर्याप्त हिमपात पनि भएको छैन । लामो समय पानी नपर्दा खेतीमा असर पर्नुको साथै प्रदूषण बढेर विभिन्न रोगको जोखिम समेत बढ्न विज्ञहरू बताउँछन् ।

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १६:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid