sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

धनकुटाको बाघखोरमा हेलिप्याड निर्माण

  • साझा परिवेश
  • सोमवार, पुस २३, २०८० १0:४९
धनकुटाको बाघखोरमा हेलिप्याड निर्माण

धनकुटाको बाघखोरमा हेलिप्याड निर्माण गरिएको छ । विपद्, गर्भवती, सुत्केरी तथा गम्भीर प्रकारका आकस्मिक घटनामा उद्धार गर्न सहज होस् भन्ने उद्देश्यले धनकुटा नगरपालिका–९ बेलहारास्थित बाघखोरमा हेलिप्याड निर्माण गरिएको हो ।

धनकुटा–९ को कार्यालय, डीएन ग्रुप अफ कम्पनी र स्थानीयको आर्थिक सहयोग तथा नेपाली सेनाको भीमदल गणको प्राविधिक सहयोगमा हेलिप्याड निर्माण भएको हो । नेपाली सेना नम्बर–२ बाहिनी अड्डा हिलेका बाहिनी पति सहायक रथी रामकाजी थापाले आइतबार हेलिप्याड समुद्घाटन तथा हस्तान्तरण गर्नुभयो ।

विपदका घटना आइपर्दा र गर्भवती, सुत्केरी तथा गम्भीर प्रकारका बिरामीको उद्धारका लागि सहज होस् भन्ने उद्देश्यले हेलिप्याड निर्माण गरिएको सहायक रथी थापाले बताउनुभयो ।

थापाले हेलिप्याड निर्माण सम्पन्न भएपनि सामान खरिदको ६० हजार रुपैयाँ आफूले भुक्तान गर्ने बताउनुभयो । भीमदल गणबाट १० दिनसम्म पर्खाल लगाई हेलिप्याडको ढलान सहितका कार्य गरिएको जनाएको छ ।

हेलिप्याड निर्माणबाट स्थानीय बासिन्दाहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास लिइएको भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापाले बताउनुभयो । हेलिप्याड निर्माण समिति संयोजक मनोज रायमाझी, कोशी प्रदेशसभाका पूर्व सदस्य कुशुम श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, धनकुटा नगरपालिका–९ का अध्यक्ष टंक रोइला लगायतले धारणा राखेका थिए ।

  • साझा परिवेश
  • सोमवार, पुस २३, २०८० १0:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid