sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आज सेयर बजारमा ५ अर्ब बढिको कारोबार

  • साझा परिवेश
  • बुधबार, पुस २५, २०८० १६:१६
आज सेयर बजारमा ५ अर्ब बढिको कारोबार

बुधबार शेयर बजार परिसूचक नेप्से ९.५० अंकले बढेर २०८९.६२ बिन्दुमा पुगेको छ । नेप्से बढेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.४० अंकले बढेर ३८६.३३ बिन्दुमा पुगेको छ ।

आज कुल ३०१ कम्पनीका १ करोड ३४ लाख ७७ हजार कित्ता शेयर ५ अर्ब १३ करोड ४८ लाख ४८ हजारमा किनबेच भयो । आज ११८ कम्पनीका लगानीकर्ताले कमाउँदा ११८ वटै कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

त्यस्तै, १३ उपसमूहमध्ये बैंकिङ, म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ उपसमूहको सूचक बढेको छ भने अन्य उपसमूहको सूचक ओरालो लागेको छ ।

आज सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड कारोबार रकमका आधारमा शीर्ष स्थानमा रह्यो । त्यस्तो कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, नाग्दी ग्रुप पावर, हाथवे इन्भेस्टमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको क्रमशः दोस्रो, तेस्रो चौथो र पाँचौँ स्थानमा रहे ।

  • साझा परिवेश
  • बुधबार, पुस २५, २०८० १६:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid