sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सांसद नेम्वाङ अचानक विरामी भएपछि ताप्लेजुङबाट काठमाण्डौ लगिदै

  • साझा परिवेश
  • बुधबार, माघ १७, २०८० १४:५२
पूर्वमन्त्री तथा प्रतिनिधिसभा सांसद नेम्वाङ अचानक विरामी भएपछि ताप्लेजुङबाट काठमाण्डौ लगिदै

गणेश कुमार श्रेष्ठ

ताप्लेजुङ : पूर्व मन्त्री तथा नेकपा एमालेका सांसद माननीय बसन्तकुमार नेम्बाङ ताप्लेजुङमा अचानक विरामी पर्नु भएकोले हेलिकप्टरबाट तत्कालै थप उपचारको लागि काठमाण्डौं लगिने भएको छ ।

नेकपा एमाले ताप्लेजुङ इन्चार्ज समेत रहनुभएका नेम्बाङ एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागिता जनाउन कोशी प्रदेश कमिटि अध्यक्ष तथा पुर्व सांसद घनश्याम खतिवडा सहित ताप्लेजुङ आउनु भएको थियो । खाना खाने क्रममा पाथिभरा गेष्टहाउस पुग्नु भएका नेम्बाङ घाम तापेर बसिरहको अवस्थामा अचानक प्रेसले हानेर ढल्नु भएको र उहाँलाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको लगिएको एमाले जिल्ला उपाध्यक्ष सन्तोस खतिवडाले जानकारी दिनुभयो । थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको जनाएको छ ।

प्रतिकुल मौसमको कारण पाँचथरको पौवाभञ्ज्याङ सिलौटेमा रहेको हेलिकप्टर आउन सम्भव नभए पछि काठमाण्डौंबाट २ जना चिकित्सकको टोली सहित श्री एयरलाईन्सको हेलिकप्टर उडिसकेको समेत उपाध्यक्ष खतिवडाले जानकारी गराउनु भयो

  • साझा परिवेश
  • बुधबार, माघ १७, २०८० १४:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid