April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

‘काँडेतार’ले नाफाकाँडेतार अभियानसँग बाँड्ने

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १७:0१
‘काँडेतार’ले नाफाकाँडेतार अभियानसँग बाँड्ने

काठमाडौं । सीमा अतिक्रमणविरुद्ध नेपालीका संघर्षको कथामा आधारित फिल्म‘काँडेतार’ले नाफा सीमामा तारबार लगाउने अभियानसँग बाँड्ने भएको छ ।

नवल खड्काको अभिनय र निर्देशन रहेको फिल्मको ट्रेलर मंगलबार राजधानीमा सार्वजनिक गरिएको हो । फिल्म यही फागुन २५ गते रिलिज हुँदैछ ।

ट्रेलर रिलिजपछि नवलले नेपाल सरकारविरुद्ध आक्रोश पोखेका थिए । मोफसलका विभिन्न हलमा च्यारिटी शो गरेर काठमाडौं आएका खड्काले आफ्नो फिल्मलाई जनकपुर र वीरगंजमा स्थानीय प्रशासनले प्रदर्शनमा रोक लगाएको भन्दै रोष व्यक्त गरे । ‘फिल्म प्रदर्शनपछि उठेको नाफाको २५ प्रतिशत रकम काँडेतार निर्माण अभियानमा सहयोग गर्नेछौं,’ उनले भने, ‘यो अभियान फागुन २५ बाट सुरु हुन्छ ।’
नेपालको सीमामा भारतले हस्तक्षेप गरेको विषयसमेटिएको फिल्मको ट्रेलरमा सीमामा काँडेतार लगाउनुपर्ने मुद्दा उठान गरिएको छ । ट्रेलरमा खड्कासहित गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बालगायतका कलाकार फिचर्ड छन् ।

फिल्मले चलचित्र विकास बोर्डबाट १० लाख रुपैंयाँ प्रोत्साहन शुल्क पाइसकेको छ । सामना फिल्म्स् प्रालिको ब्यानरमा मकिको राई, अञ्जु केसी, नादिया खड्का र सानिया खड्काले निर्माण गरेको फिल्ममा सत्यकला राई कार्यकारी निर्मात्री छिन् ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १७:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट