sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

संचारकर्मी तथा सामाजिक अभियान्ता घिमिरे सम्मानित

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २१, २०८० २0:0६
संचारकर्मी तथा सामाजिक अभियान्ता घिमिरे सम्मानित

झापा । संचारकर्मी तथा सामाजिक अभियान्ता खगेन्द्र घिमिरे( खराे) लाई झापामा एक कार्यक्रम का बिच सम्मान गरिएको छ ।

स्व. लिलाकुमार/कौशल्यादेवि श्रेष्ठ स्मृति प्रतिष्ठान झापाले समाजमासामाजिक ,खोज तथा निडर पत्रकारिता गर्दै आउनु भएका साथै कोरोना भाइरस कोभिडको समयमा सामाजीक तथा मानविय सेवामा दिनरात खटिनु भएको भन्दै सम्मान गरिएको हाे ।अनुसन्धान मिडियाका सम्पादक  घिमिरेकाे कार्यको उच्च प्रशंसा गर्दै घिमिरेलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मानित गरिएको थियो ।

झापाको मेचीनगर ९ स्थीत आदर्श विद्या मन्दीर अँग्रेजी माविको १८ औं बार्षिक उत्सव कार्यक्रमका बिच सम्मान गरिएको हाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार रेग्मीको अध्यक्षता तथा मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाबीच उत्कृष्ट शिक्षकका रुपमा एनिमा राजबंशीलाई सम्मानित गरिएको थियो । कार्यक्रमकैबीच सम्मानितहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रिन्सीपल लगायतका अतिथिहरुले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममामा मेचीनगरका वडा नं. ९ का वडाअध्यक्ष कञ्चन तामाङ, वडा नं. ११ का रुद्र डाँगी, सामाजिक तथा धार्मिक अभियन्ता भिम निरौला, महिला नेतृहरु रेणुका डाँगी, सिता पोखरेल लगायतले आदर्श विद्या मन्दीरले शिक्षीक गुणस्तर कायम राख्दै संस्कार सिकाउने कुरामा समेत योगदान गरेको बताएका थिए ।

विद्यालयका प्रिन्सीपल कविन्द्र श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रममा खिलु खनाल र विद्यार्थीहरुको समूहले सञ्चालन गरेको थियो । विद्यार्थीहरुले विभिन्न नृत्य, गित, नाटकलगायतका प्रस्तुती दिएका थिए भने कार्यक्रममा अभिभावकहरुको उल्लेख्य उपस्थीति रहेको थियो।

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २१, २०८० २0:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid