sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

काठमाण्डौ महानगरको निःशुल्क उपचार कार्यक्रम मार्फत् ११ जनाले लिए सेवा

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २३, २०८० ११:३५
काठमाण्डौ महानगरको निःशुल्क उपचार कार्यक्रम मार्फत् ११ जनाले लिए सेवा

काठमाण्डौ – काठमाण्डौ महानगरमा लक्षित वर्गको निःशुल्क उपचारका क्रममा अहिलेसम्ममा ११ जनाले सेवा लिएका छन् । उनीहरुमध्ये ५ जना उपचारपछि घर फर्किसकेका महानगरले जनाएको छ।

निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८० बमोजिम फागुन १ गतेदेखि सेवा दिन काठमाण्डाै महानगरपालिकाले अस्पतालहरुलाई पत्र पठाएको थियो । सेवालाई व्यवस्थित र पारदर्शी बनाउन अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको थियो । निःशुल्क उपचारका लागि अनलाइन प्रणालीमा बिरामीको नाम दर्ता गराउने पहिलो अस्पताल काठमाण्डौ मोडेल अस्पताल हो ।

यस कार्यक्रम अन्तर्गत सेवाग्राहीलाई मोडेल अस्पतालसहित पिपुल्स कलेज एण्ड डेन्टल हस्पिटल, नेशनल किड्नी सेन्टर, ब्लु क्रस हस्पिटल र मेट्रो काठमाण्डाै हस्पिटलले सेवा दिएका छन् । मेट्रो हस्पिटलबाट एकजना बेवारिसे बिरामीलाई शिक्षण अस्पताल महाराजगञ्ज रिफर गरिएको छ ।

प्रणालीमा ५२ वटा अस्पताल आबद्ध भएका छन् । यसमा ३ सय ७४ शय्या निःशुल्क उपचारका लागि उपलब्ध छन् । निःशुल्क उपचार सेवा लक्षित वर्ग (विपन्न, असहाय र वेवारिसे) का लागि हो ।

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २३, २०८० ११:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid