sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

धुर्मुस सुन्तली फर्किए कला क्षेत्रमा ; आफ्नै जन्मगाउँ पुग्दा भए धुर्मुस यसरी भावुक …

  • साझा परिवेश
  • आइतवार, माघ १४, २०८० १६:0४
धुर्मुस सुन्तली फर्किए कला क्षेत्रमा ; आफ्नै जन्मगाउँ पुग्दा भए धुर्मुस यसरी भावुक …

गौरादह / धुर्मुस- सुन्तलीको कलाकारिता क्षेत्रमा एउटा बेग्लै पहिचान छ । धेरै दर्शकको मन जितेका धुर्मुस सुन्तली केही समय कला क्षेत्रबाट एकाएक हराए । तर सात वर्ष सम्म स्टेजबाट ओझेल परेर सामाजिक कार्यमा सक्रीय भएका धुर्मुस सुन्तलीको जोडीको फेरि स्टेजमै पुनरागमन भएको छ ।

धुर्मुस-सुन्तलीले गत माघ १३ गते सनिवार झापाको गौरादहमा लायन्स कल्व अफ गौरादह युनाइटेड द्वारा आयोजित गौरादह महोत्सवमा आफ्नो प्रस्तुति दिएका छन् । महोत्सवमा उनीहरूले ‘मेरी बास्सै’कै चर्चित पात्र जोडी (धुर्मुस सुन्तली) पोशाकमै प्रस्तुति दिएका हुन । आफ्नो प्रस्तुती राख्नु अघि छोटो मन्तव्य राख्दै,” गौरादह र गौरादह वासीहरुलाई धन्यवाद दिँदै यो स्थान सम्म पुग्न गौरादहको ठुलो योगदान रहेको कलाकार सिताराम कट्टेललले बताए ।

लामो समय पछी आफ्नो जन्मथलो फर्केर साथीभाई आमाबुवा भेट्दा उनी भावुक बनेका थिए । लामो समयपछि कलाकारितामा फर्किएको र अब निरन्तर स्टेजमा देखिने धुर्मुसले बताए ।

ऊनीहरू पुनःस्टेजमा फर्किए संगै यतिखेर देशभरिका विभिन्न मेला महोत्सवमा खोज्न थालिएको छ । यसबीचमा उनीहरूको थुप्रै कार्यक्रमसमेत तय भइसकेका छन् ।

  • साझा परिवेश
  • आइतवार, माघ १४, २०८० १६:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid