April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने 

भन्सार छलि ल्याईएको सुन सहित मानिस पक्राउ

  • साझा परिवेश
  • बुधबार, चैत्र १४, २०८० ११:0३
भन्सार छलि ल्याईएको सुन सहित मानिस पक्राउ

रसुवाको केरुङ नाकाहुदै भन्सार छली सुनको तस्करी गरेको आरोपमा प्रहरीले काठमाण्डौबात २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरीका २६ बर्षका सुदिप बि.क. र गोरखा चुमनुब्रीका ३९ बर्षका सोनाम दोर्जे लामालाई गरिएको प्रहरीले जनाएको छ ।

रसुवाको केरुङ नाकाहुदै भन्सार छली काठमाडौं प्रवेशको गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटीएको विशेष अनुसन्धान टोलीले हिजो साँझमा काठमाण्डौको नरदेवीबाट पक्राउ गरेको हो ।

पक्राउ परेको उनिहरुबाट पहेलो रंगको धातुको टुक्रा १ थान (अन्दाजी १२८.७ ग्राम) बजार भाउ अनुसार प्रति १० ग्राम को मुल्य रु १,०८,६२५/- पर्ने सामान बरामद गरिएको हो ।

पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी त्रिभुवनअन्तराट्रिय बिमानस्थल भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र १४, २०८० ११:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट