November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

भन्सार छलि ल्याईएको सुन सहित मानिस पक्राउ

  • साझा परिवेश
  • बुधबार, चैत्र १४, २०८० ११:0३
भन्सार छलि ल्याईएको सुन सहित मानिस पक्राउ

रसुवाको केरुङ नाकाहुदै भन्सार छली सुनको तस्करी गरेको आरोपमा प्रहरीले काठमाण्डौबात २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरीका २६ बर्षका सुदिप बि.क. र गोरखा चुमनुब्रीका ३९ बर्षका सोनाम दोर्जे लामालाई गरिएको प्रहरीले जनाएको छ ।

रसुवाको केरुङ नाकाहुदै भन्सार छली काठमाडौं प्रवेशको गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटीएको विशेष अनुसन्धान टोलीले हिजो साँझमा काठमाण्डौको नरदेवीबाट पक्राउ गरेको हो ।

पक्राउ परेको उनिहरुबाट पहेलो रंगको धातुको टुक्रा १ थान (अन्दाजी १२८.७ ग्राम) बजार भाउ अनुसार प्रति १० ग्राम को मुल्य रु १,०८,६२५/- पर्ने सामान बरामद गरिएको हो ।

पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी त्रिभुवनअन्तराट्रिय बिमानस्थल भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र १४, २०८० ११:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्