November 23, 2024 | शनिबार, मंसिर ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ७, २०८१ १२:१0
सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो

सिन्धुपाल्लाेचमा जन्ती बाेकेकाे बस दुर्घनामा मृत्यु भएका ३ जनाकाे परिचय खुलेकाे छ।

मृत्यु हुनेमा दोलखा जिल्लाकाे भिमेश्वर नगरपालिका– १ का करिब १७ वर्षका शिव श्रेष्ठ, साेही ठाउँका ७० वर्षीय मान बहादुर थामी र १९ वर्षीय दिपेन्द्र थामी रहेका छन्।

दाेलखाकाे क्षेमावतीबाट जन्ती लिएर सिन्धुपाल्चाेक आउँदै गरेको बा ४ ख. ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा दुर्घटना भएको थियो।

बस दुर्घटनामा ५२ जना घाइते भएका छन्। घाइते मध्ये ७ जनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकले जनाएको छ।

घाइतेहरूको सिन्धु सदाबहार अस्पताल लामोसाँघुमा उपचार भइरहेको छ।

बस आफै अनियन्त्रित भइ सडकदेखि १०० मिटर तल खसेको छ।

घाइतेको विवरण:
१) जि. दोलखा बस्ने बर्ष २१ को स्वस्थानी तामाङ ( टाउको हात खुट्टामा चोट अबस्था मध्यम)
२) जि. दोलखा बस्ने बर्ष अं. २५ को प्रकास तामाङ (टाउको खुट्टामा चोट अवस्था मध्यम)
३) जि. दोलखा भिमेश्वर न.पा. १ बस्ने बर्ष ४४ को ज्ञान बहादुर तामाङ (टाउको र शरिरमा चोट अवस्था मध्यम)
४) चालकः-जि. दोलखा बस्ने बर्ष ३४ को दल बहादुर तामाङ (टाउको हात खुट्टामा चोट अवस्था मध्यम )
५) जि.दोलखा कालिन्चोक गा.पा. ९ बस्ने बर्ष २४ को सिँह बहादुर लामा( टाउको , ढाडमा चोट अवस्था मध्यम)
६) जि. दोलखा भिमेश्वर न.पा. १ बस्ने बर्ष अं. १७ को ईश्वर थामी (टाउको, हात खुट्टामा चोट अवस्था मध्यम)
७) जि. दोलखा सुन्दरावती गा.पा. ९ बस्ने बर्ष १९ को लक्ष्मण थामी( टाउको हात खुट्टामा चोट अवस्था मध्यम)
८) जि. दोलखा भिमेश्वर न.पा. १ बस्ने गोपाल थामी (अनुहारमा सामान्य चोट)
९) ऐ.ऐ. बस्ने राम चन्द्र थामी खुट्टामा सामान्य चोट ( सामन्य उपचार पश्चात डिस्चार्ज)
१०) ऐ.ऐ. बस्ने सुनिल थामी हातमा सामान्य चोट ( सामन्य उपचार पश्चात डिस्चार्ज)
११) ऐ.ऐ. बस्ने सन्जिव थामी ढाडमा सामन्य चोट
१२) ऐ.ऐ. बस्ने श्रीराम थामी निधारमा सामन्य चोट
१३) ऐ.ऐ. बस्ने चम्फा थामी हात खुट्टामा सामन्य चोट
१४) ऐ.ऐ. बस्ने सुकमाया थामी हातमा सामन्य चोट
१५) ऐ.ऐ. बस्ने भुबन थामी सामन्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
१६) ऐ.ऐ. बस्ने डिल्ली थामी सामन्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
१७) ऐ.ऐ. बस्ने भिम बहादुर थामी सामन्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
१८) ऐ.ऐ. बस्ने रोमन थामी सामन्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
१९) ऐ.ऐ. बस्ने सागर थामी सामन्य घाइते
२०) ऐ.ऐ. बस्ने विवस थामी सामन्य घाइते
२१) ऐ.ऐ. बस्ने यज्ञ बहादुर थामी सामन्य घाइते
२२) ऐ.ऐ. बस्ने विक्रम थामी सामन्य घाइते
२३) ऐ.ऐ. कृष्ण थामी सामन्य घाइते
२४) ऐ.ऐ. बस्ने रन्जिला थामी सामन्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
२५) ऐ.ऐ. बस्ने नवराज थामी सामन्य घाइते
२६) ऐ.ऐ. बस्ने रोसिला थामी सामन्य घाइते
२७) ऐ.ऐ. बस्ने उर्मिला थामी सामन्य घाइते
२८) ऐ.ऐ. बस्ने रोहित थामी सामन्य घाइते
२९) ऐ.ऐ. बस्ने सम्राट थामी सामन्य घाइते
३०) ऐ.ऐ. बस्ने शुसिल थामी सामन्य घाइते (दुलाहा) ( सामन्य उपचार पश्चात डिस्चार्ज)
३१) ऐ.ऐ. बस्ने साहिली थामी सामान्य घाइते ( दुलाहाको आमा) ( सामन्य उपचार पश्चात डिस्चार्ज)
३२) ऐ.ऐ. बस्ने नारायण थामी सामान्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
३३) ऐ.ऐ. बस्ने पुरुषोत्तम थामी सामान्य घाइते
३४) ऐ.ऐ. बस्ने मोहन थामी सामान्य घाइते
३५) ऐ.ऐ. बस्ने सन्त बहादुर थामी सामान्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
३६) ऐ.ऐ. बस्ने राजेश थामी सामान्य घाइते
३७) ऐ.ऐ. बस्ने राजकुमार थामी सामान्य घाइते
३८) ऐ.ऐ. बस्ने टिकाराम थामी सामान्य घाइते
३९) ऐ.ऐ. बस्ने रमेश थामी सामान्य घाइते
४०) ऐ.ऐ. बस्ने मुरारी थामी सामान्य घाइते
४१) ऐ.ऐ. बस्ने गणेश भुजेल सामान्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४२) ऐ.ऐ. बस्ने भगवान भुजेल सामान्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४३) ऐ.ऐ. बस्ने राजिब थामी सामान्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४४) ऐ.ऐ. बस्ने ईश्वर भुलेज सामान्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४५) ऐ.ऐ. बस्ने रन्जित थामी सामान्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४६) ऐ.ऐ. रण बहादुर थामी सामान्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४७) ऐ.ऐ. बस्ने कान्छा थामी सामान्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४८) ऐ.ऐ. बस्ने अमर बहादुर थामी सामान्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४९) ऐ.ऐ. बस्ने धन बहादुर थामी सामान्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
५०) ऐ.ऐ न.पा.३ बस्ने धुर्ब कुसुले सामान्य घाइते( सामन्य उपचार पश्चात डिस्चार्ज)
५१) जि. सि.पा. त्रिपुरासुन्दरी गा.पा. २ बस्ने खेलराज थामी सामान्य घाइते
५२) जि. सि.पा. त्रिपुरासुन्दरी गा.पा. २ गोकुल थामी सामान्य घाइते

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ७, २०८१ १२:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्