September 8, 2024 | आइतवार, भदौ २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा

  • साझा परिवेश
  • बिहिबार, बैशाख २७, २०८१ ११:00
बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा

बाँके । प्रहरीले बाँकेको कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा गोली चलाएर लागु औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । बिहीबार बिहान काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर सुशील परियारलाई नियन्त्रणमा लिएको हो ।

ब्यूरोबाट इन्स्पेक्टर रुपेश विष्ट र सई बालकृष्ण सञ्जेलको टीमले सो अपरेसन गरेको जनाइएको छ । ब्यूरोका एक अधिकारीले कारोबारी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको जानकारी दिए । ती अधिकारीका अनुसार परियारसहित अर्का एक कारोबारी पनि पक्राउ परेका छन् ।

परियारलाई नियन्त्रणमा लिने क्रममा एक राउण्ड गोली चलेको बताइएको छ । कारोबारीको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद समेत भएको ब्यूरोले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २७, २०८१ ११:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्