April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

स्कुल बसमा आगजनी

  • साझा परिवेश
  • आइतवार, बैशाख ३०, २०८१ ११:१९
स्कुल बसमा आगजनी

चितवन । तीन वटा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले चितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको बसमा आगजनी गरेर परार भएको छ । स्मल हेभन स्कुल कल्याणपुरको बसमा ६ जनाको समूहले आगजनी गरेको हो ।

स्थानीयले दिएको उनीहरु को थिए भन्ने पत्ता लागेको छैन् । बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोबाइल लुटेर भाग्ने क्रममा कारवाही गर्छौ भनेका थियौं, गयौँ भन्दै भागेका थिए । बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बस जलेर पूर्ण रुपमा क्षति भएको छ । ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएका थिए ।

उनीहरु सबै फरार छन् । अहलिे जिल्ला प्रहरी कार्यालय चितवनले घटनास्थलमा प्रहरी पठाएको जनाएको छ । भागेकाहरुको पहिचान गरी खोजि कार्य सुरु गरिने प्रहरीले जनाएको छ । बसमा भएको आगजनीबाट मानविय क्षति भने भएको छैन् ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३०, २०८१ ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट