sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे

  • साझा परिवेश
  • आइतवार, बैशाख ३०, २०८१ १६:११
क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे

क्यानडामा आगलागीका कारण हजारौँ मानिस घर छाडेर भागेका छन् । क्यानडाको पश्चिमी राज्य ब्रिटिस कोलम्बियाको जङ्गलमा लागेको डढेलोका कारण हजारौँ मानिस आफ्नो घरबाट भागेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

पार्कर लेकबाट अस्ति शुक्रवार राति शुरु भएको आगो रातभरमा १७ वर्ग किलोमिटरसम्म फैलिएको थियो । सरकारले रातारात नजिकैका गाउँ खाली गराएर ३६ सय जनालाई अन्यत्रै सारेको छ । छिमेकी गाउँका हजारौँ जना सुरक्षित स्थानतर्फ लागेका छन् ।

तीव्र गतिको हावाका कारण एउटा रुख विद्युत लाइनमा खसेपछि आगलागी शुरु भएको थियो । त्यसपछि डढेलो नियन्त्रणबाहिर गएको खबरमा उल्लेख छ ।

क्यानडाको अन्तर–एजेन्सी वन आगो केन्द्रका अनुसार अहिले देशभर एक सय ३७ वटा डढेलो सक्रिय छन् जसमा ३९ वटा नियन्त्रणबाहिर पुगेका छन् । क्यानडा सरकारले देशभरको तापक्रम बढ्ने र थप आगलागीको चेतावनी दिएको छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३०, २०८१ १६:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid