sweet bonanza
May 26, 2026 | मङ्लबार, जेष्ठ १३, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित

  • साझा परिवेश
  • शुक्रबार, साउन ११, २०८१ १२:५९
सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित

काठमाडौँ। लेग स्पिनर सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शनका बाबजुद ग्लोबल टी-२० क्यान्डा क्रिकेट लिगमा भ्यानकुभर नाइट्स पराजित भएको छ।

शुक्रवार बिहान सम्पन्न खेलमा टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। सन्दीपले नौ बलमा तीन चौकासहित १५ रन बनाउनुका साथै चार ओभरमा २९ रन दिएर एक विकेट लिएका थिए।

तर, भ्यानकुभर नाइट्सले दिएको १११ रनको लक्ष्य टोरन्टो नेसनल्सले १४.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो। टोरन्टो नेसनल्सका कप्तान कोलिन मुनरोले सर्वाधिक ४४ रन बनाए। ३९ बल खेलेका उनले तीन चौका र तीन छक्का प्रहार गरे।

उन्मुक्त चन्द २३ आउट हुँदा रासिइ भान डार डुसेन ३१ र निकोलस किर्टन चार रनमा अविजित रहे। सन्दीपले उन्मुक्तलाई एडबीडब्ल्यु आउट गरे। मुनरो पाउल भान मिकरेनको बलमा आउटमा भए।

  • साझा परिवेश
  • शुक्रबार, साउन ११, २०८१ १२:५९

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid