sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

स्थित तनावग्रस्त हुने देखिएपछि धरानमा हर्क साम्पाङले बोलाए दलहरुलाई वार्तामा

  • साझा परिवेश
  • बिहिबार, साउन २४, २०८१ १८:२0
स्थित तनावग्रस्त हुने देखिएपछि धरानमा हर्क साम्पाङले बोलाए दलहरुलाई वार्तामा

काठमाडाैँ । खानेपानीको महसुल विवादमा स्थित तनावग्रस्त हुने भएपछि धरानमा मेयर हर्क साम्पाङले दलहरुलाई वार्तामा बोलाएका छन् । खानेपानीको महसुल घटाउँछु भन्दै मेयरमा जितेका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले उल्टै महसुल बढाएपछि आक्रोसित भएका स्थानीय र विभिन्न राजनीतिक दलको आन्दोलन थप उग्र भएपछि उनले वार्तामा बोलाएका हुन् ।

महसुल बढाएको विषयमा स्थानीयले बिहिबार उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका थिए।बिहानैदेखि आन्दोलनमा उत्रिएका उनीहरुले हर्क साम्पाङविरुद्ध नाराबाजी गर्दै कार्यालय प्रवेश गरेर तोडफोडको प्रयास गरेका थिए तर उनीहरुलाई प्रहरीले रोकेको थियो । सो क्रममा प्रहरी र स्थानीयबिच धकेलाधकेलको स्थित सिर्जना भएको थियो ।

अवस्था तनावग्रस्त बनेपछि यसअघिसम्म स्थानीय र विभिन्न राजनीतिक दलका नेतालाई सामाजिक सञ्जालबाट विभिन्न आरोप लगाउँदै आएका साम्पाङले अहिले भने वार्ताका लागि राजनीतिक दलहरुलाई बोलाएका छन् ।

घरानमा यसअघि भएको खानेपानी शूल्कमा अचाकली मूल्य बढाइएपछि पछिल्लो समय विभिन्न राजनीतिक दलका साथै स्थानीयहरु आन्दोलनमा छन् । खानेपानीको समस्या समाधान गर्न नसकेको र उल्टै शुल्क र महसुल बढाएको भन्दै उनीहरूले मेयर हर्क साम्पाङको राजीनामा माग गरेका हुन् । खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तथा धरान उप महानगरपालिकाका मेयर हर्क साम्पाङले सरोकारवालासँग समन्वय नगरी आफूखुसी शुल्क बढाएको विरोधमा धरानमा १० राजनीतिक दलको अगुवाइमा एक सातादेखि आन्दोलन भइरहेको छ ।

सोही क्रममा बिहिबार प्रदर्शनकारी उपमहानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका छन् । खानेपानी व्यवस्थापन बोर्ड र धरान उपमहानगरपालिकाले खानेपानीको महसुलमा ४ गुणासम्म वृद्धि गरेका छन् । सोही मूल्यवृद्धिको विरोधका धरानमा आन्दोलन चर्किएको छ ।

साउन १ गतेबाट लागु हुने गरी शुल्क र महसुलमा वृद्धि गरिएपछि राजनीतिक दल तथा नागरिक समाजले पुरानै शुल्क र महसुल कायम गर्न माग राख्दै चरणवद्ध आन्दोलन गरेका छन ।

  • साझा परिवेश
  • बिहिबार, साउन २४, २०८१ १८:२0

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid