sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २९, २०८१ १७:00
पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको राजावादी प्रदर्शनका सम्बन्धमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदमा बोलाएर जवाफदेही बनाउने प्रस्ताव सांसदहरूले गरेका छन् । घटनाका क्रममा दुई जनाको ज्यान गएपछि सांसदहरूले पूर्वराजासँग संसदीय समितिमै सोधपुछ गर्नुपर्ने माग उठाएका छन् ।
कांग्रेस सांसद जीवन परियारले यस्तो प्रस्ताव राखेका हुन् ,उनले कानुन, न्याय तथा मानव अधिकार समितिमै बोलाएर सोधपुछ गर्नुपर्ने बताएका छन्।
उनले ज्ञानेन्द्रलाई आम नागरिक सरह मानेर कानुनी प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख गर्दै भने, “उहाँलाई पनि नागरिकलाई जति अधिकार छ, त्यति नै छ। तर लोकतन्त्रमाथि धावा बोल्ने र अराजकता मच्चाउने अधिकार कसैलाई छैन।”नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले पनि पूर्वराजालाई तीनकुने घटनाबारे जवाफदेही बनाउनुपर्ने जोड दिएका छन्।
तीनकुनेको प्रदर्शनमा दुई जनाको मृत्यु, निजी सम्पत्तिमा क्षति र नेकपा एकीकृत समाजवादीको कार्यालयमा आगजनी भएको थियो।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २९, २०८१ १७:00

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid