sweet bonanza
February 7, 2026 | शनिबार, माघ २६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रहरीको परिक्षा दिईरहेका परीक्षार्थी नै नक्कली 

  • साझा परिवेश
  • आइतवार, बैशाख ८, २०८२ २२:३0
प्रहरीको परिक्षा दिईरहेका परीक्षार्थी नै नक्कली 

प्रहरी जवान पदको लिखित परीक्षामा  ६ जना नक्कली परीक्षार्थी  सहभागी भएका छन्। उनिहरु पक्राउ परिसकेका छन। उनिहरुले अन्य व्यक्तिका नाममा परीक्षा दिइरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका-९ का २३ वर्षीय मोहन सुनुवार, कालिकोटको शुभकालिका गाउँपालिका-७ का २४ वर्षीय गोपाल शाही, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-५ का २२ वर्षीय मनोज शर्मा, दैलेखको भैरवी गाउँपालिका-५ का २२ वर्षीय आकाश खड्का, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ का २० वर्षीय उमेश शर्मा र जुम्लाको तिला गाउँपालिका-२ का २२ वर्षीय मिन रावल रहेका छन्।

शनिबार काठमाडौंको नयाँबानेश्वरमा रहेको रत्नराज्य माविमा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौंले प्रकाशित गरेको विज्ञापन अनुसार सञ्चालित प्रहरी जवान पदको लिखित परीक्षामा अन्य व्यक्तिको नाममा परीक्षा उनीहरूले परीक्षा दिइरहेका थिए।

पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ८, २०८२ २२:३0

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid