April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

विश्व कप क्रिकेटमा आज पाकिस्तान र नेदरल्यान्ड्स खेल्दै

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १0:0८
विश्व कप क्रिकेटमा आज पाकिस्तान र नेदरल्यान्ड्स खेल्दै
  • आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र नेदरल्यान्ड्स खेल्दै
  • खेल हैदराबादमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुने

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र नेदरल्यान्ड्स खेल्दैछन् । यो खेल हैदराबादमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ । यसअघि सन् १९९६ र २००३ को एकदिवसीय विश्वकपमा पाकिस्तान र नेदरल्यान्ड्सबीच दुई खेल भएकोमा पाकिस्तान विजयी भएको थियो।

पाकिस्तान र नेदरल्यान्ड्सले अहिलेसम्म ६ वटा एकदिवसीय खेल खेलेका छन् । यी सबै खेल पाकिस्तानले जितेको छ ।

हिजोदेखि भारतमा शुरु भएको १३ औँ संस्करणको विश्वकप क्रिकेटमा न्युजिल्यान्डले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा न्युजिल्यान्डले इङ्ल्यान्डलाई ९ विकेटले हराएको हो ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १0:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।